कृषि विकास बैंकले कर्जाको हर्जानामा शतप्रतिशतसम्म छुट दिने

कृषि विकास बैंकले कर्जाको हर्जानामा शतप्रतिशतसम्म छुट दिने thumbnail
Views

क्लिकमान्डु २०७८ असार ७ गते १५:०० मा प्रकाशित

काठमाडौं । कृषि विकास बैंकले कर्जा हर्जाना ब्याजमा शतप्रतिशतसम्म छुट दिने भएको छ ।

हाल कोभिडका कारणले उत्पन्न विषम परिस्तिीलाई मध्यनजर गर्दै बैंकले हर्जानामा ५० प्रतिशतदेखि १०० प्रतिशतसम्म विशेष छुटको व्यवस्था गरेको हो ।

बैंकले आम कर्जा ग्राहकलाई आफूले कारोबार गर्दै आएका कृषि विकास बैंकका शाखामा असार मसान्तभित्र यथाशिघ्र सम्र्पक गरी अवसरको सदुपयोग गर्न समेत अनुरोध गरेको छ ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस् Follow @clickmandu_com

हाम्रो सिफारिस

यो बुलमा नेप्से ४२०० अंकसम्म पुग्नसक्छ, ‘क्लाइमेक्स’मा सेयर किन्नेहरु फस्छन्ः अम्बिका पौडेल

वाणिज्य बैंकहरुको मूल्य नबढी सेयर बजारको वृद्धिमा ब्रेक लाग्न संभव छ ?

सिजी नेट अरुभन्दा ५०% सस्तो र गुणस्तरीय छः निर्वाण चौधरी