लामो दूरीको गाडीको नयाँ भाडादर सार्वजनिक, कुन गन्तव्यको कति ? (भाडादर सहित)

लामो दूरीको गाडीको नयाँ भाडादर सार्वजनिक, कुन गन्तव्यको कति ? (भाडादर सहित) thumbnail
View

लामो दूरीको गाडीको नयाँ भाडादर सार्वजनिक, कुन गन्तव्यको कति ? (भाडादर सहित)

चाणक्य पोष्ट

प्रकाशित : 2:39 pm, आइतबार, साउन ३, २०७८

काठमाडौं । सरकारले लामो दूरीका सार्वजनिक यातायातको नयाँ भाडादर सार्वजनिक भएको छ । यातायात व्यवस्था विभागले एकसूचना जारी गर्दै लामो दूरीको नयाँ भाडादर सार्वजनिक गरेको हो ।

निवर्तमान प्रधानमन्त्री खड्गप्रसाद ओली सरकारले जाँदाजाँदै अन्तर प्रदेशमा चल्ने सवारीसाधनको भाडादर २० देखि २८ प्रतिशतसम्म भाडा बढाएको थियो । सोही अनुसार विभागले नयाँ भाडादर सार्वजनिक गरेको हो ।

नयाँ भाडा दरअनुसार सार्वजनिक गाडीको भाडा २८ प्रतिशतले बढेको छ । यस्तै पहाडमा चल्ने मालवाहक गाडीको भाडा २० प्रतिशत र तराईमा चल्ने मालवाहक गाडीको भाडा २६ प्रतिशतले बढेको छ ।

यातायात मन्त्रालयले असार २७ गते नै सार्वजनिक सवारीसाधनको भाडा बढाउन विभागलाई सहमति दिएको थियो । सोही अनुसार विभागले असार २९ गतेदेखि नै नयाँ भाडादर लागू भएको बताएको थियो ।

नयाँ भाडादर अनुसार काठमाडौं–का