विश्वभर ३ अर्ब ६० करोड डोज कोरोनाको खोप लगाइयो, कुन देशले कतिलाई लगाए ?

विश्वभर ३ अर्ब ६० करोड डोज कोरोनाको खोप लगाइयो, कुन देशले कतिलाई लगाए ? thumbnail
View

विश्वभर ३ अर्ब ६० करोड डोज कोरोनाको खोप लगाइयो, कुन देशले कतिलाई लगाए ?

चाणक्य पोष्ट

प्रकाशित : 2:06 pm, आइतबार, साउन ३, २०७८

एएफपी । विश्वभर ३ अर्ब ६० करोड १८ लाख ५६ हजार २९५ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।

कोरोनाविरुद्ध खोप लगाएका दश देशको तथ्याङ्हरु यस प्रकार रहेका छन् । चीनमा १ अर्ब ४३ करोड ७६ लाख २३ हजार डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । भारतमा ४० करोड ४९ लाख ३१ हजार ७१५ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।

अमेरिकामा ३३ करोड ६० लाख ७१ हजार ६४० डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । ब्राजिलमा ११ करोड ६४ लाख ८१ हजार ५२ डोज कोरोना भाइरसविरुद्ध लगाइएको छ ।

जर्मनी ८ करोड ५६ लाख १५ हजार ४३० डोज कोरोना