प्रधानमन्त्री देउवाले पाए विश्वासको मत, पक्षमा १६५ मत, विपक्षमा ८३

प्रधानमन्त्री देउवाले पाए विश्वासको मत, पक्षमा १६५ मत,  विपक्षमा ८३ thumbnail
Views

प्रधानमन्त्री देउवाले पाए विश्वासको मत, पक्षमा १६५ मत, विपक्षमा ८३

चाणक्य पोष्ट

प्रकाशित : 10:12 pm, आइतबार, साउन ३, २०७८

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय संसदको प्रतिनिधि सभाबाट विश्वासको मत पाएका छन् । आज संसदमा भएको मतदानमा प्रधानमन्त्री देउवाले १६५ मतसहित आवश्यक बहुमत पुर्याएका हुन् ।

मतदानमा सहभागी भएका कुल २४९  सांसदमध्ये उनको पक्षमा जम्मा १६५ मत परेको छ भने विपक्षमा ८३ मत परेको छ । त्यस्तै, १  जना सांसद तटस्थ अर्थात् मत दिन्न भन्न पक्षमा मत दिएका थिए ।

प्रधानमन्त्री पदमा कायम रहन देउवाले १३६ मत पाउनुपर्ने थियो । देउवाको पक्षमा काँग्रेसका ६१, माओवादी केन्द्रका ४९, जनता समाजवादीका ३२, नेकपा एमालेका २२, राष्ट्रिय जनमोर्चाका १ सहित १६५ सांसदले विश्वासको मत दिएका हुन् ।

एमालेको केपी ओली पक्षका ८३ सांसदल