जीवन बीमा कम्पनीले संकलन गरे सवा १ खर्ब बीमाशुल्क

जीवन बीमा कम्पनीले संकलन गरे सवा १ खर्ब बीमाशुल्क thumbnail
View

जीवन बीमा कम्पनीले संकलन गरे सवा १ खर्ब बीमाशुल्क

चाणक्य पोष्ट

प्रकाशित : 2:03 pm, मंगलबार, साउन ५, २०७८

काठमाडौं । गत आर्थिक वर्ष २०७७/७८ जीवन बीमा कम्पनीहरुले बीमा शुल्क आर्जन २९ प्रतिशतले वृद्धि गरेका छन् ।

बीमा समितिका अनुसार गत वर्षमा जीवन बीमा कम्पनीहरुले १ खर्ब २० अर्ब ५५ करोड ३३ लाख बीमा शुल्क आर्जन गरेका छन् । यो अघिल्लो आर्थिक वर्षको तुलनामा २८.७१ प्रतिशत बढी हो ।

यस्तै, गत आवमा निर्जीवन बीमा कम्पनीहरुले ३० अर्ब ९० करोड ६८ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेका छन् । यो अघिल्लो आवको तुलनामा १५.३५ प्रतिशतले बढी हो ।

समितिका अनुसार गत