विदेशी मुद्रा विनिमय: यस्तो छ डलरदेखि रियालसम्मको भाउ

विदेशी मुद्रा विनिमय: यस्तो छ डलरदेखि रियालसम्मको भाउ thumbnail
View

काठमाडौं, १० साउन । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ । नेपाल राष्ट्र बैंकले आइतबारको लागि एक अमेरिकी डलरको खरिदद ११८ रुपैयाँ ७५ र बिक्रीदर ११९ रुपैयाँ ३५ पैसा निर्धारण गरेको छ ।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ १० पैसा तोकिएको छ भने बिक्रीदर २८ रुपैयाँ २४ पैसा तोकिएको छ ।

एक कुवेती दिनारको खरिददर ३ सय ९३ रुपैयाँ ६० पैसा तोकिएको छ भने बिक्रीदर ३९६ रुपैयाँ ५९ पैसा तोकिएको छ ।

एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ६१ पैसा तोकिएको छ भने बिक्रीदर ३२ रुपैयाँ ७८ पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६३ रुपैयाँ २ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६४ रुपैयाँ ८४ पैसा तोकिएको छ।

एक बहराईन दिनारको खरिददर ३ सय १४ रुपैयाँ ९८ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय १६ रुपैयाँ ५७ पैसा तोकिएको छ ।

भारतीय १ सय