निषेधाज्ञा खुकुलो भएसँगै प्रतिलिटर २ रुपैयाँले बढ्यो पेट्रोलियम पदार्थको मूल्य

निषेधाज्ञा खुकुलो भएसँगै प्रतिलिटर २ रुपैयाँले बढ्यो पेट्रोलियम पदार्थको मूल्य thumbnail
View

क्लिकमान्डु २०७८ असार ९ गते २०:१६ मा प्रकाशित

काठमाडौं । नेपाल आयल निगमले बुधबार रातिबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

निगमका अनुसार डिजेल, पेट्रोल र हवाई ईन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाइएको हो ।

नयाँ मूल्य कायम भएसँगै डिजेल प्रतिलिटर ११० पेट्रोल १२७ र आन्तरिकतर्फ हवाई ईन्धन प्रतिलिटर ८२ रुपैयाँ पुगेको छ ।

त्यस्तै अन्तर्राष्ट्रियतर्फको उडानको हवाई ईन्धनमा प्रतिकिलोलिटर २० अमिरिकी डलर वृद्धि गरिएको छ ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस् Follow @clickmandu_com

हाम्रो सिफारिस

वाणिज्य बैंकहरुको संख्या यसरी १५/१६ वटामा झार्न सकिन्छ

यो बुलमा नेप्से ४२०० अंकसम्म पुग्नसक्छ, ‘क्लाइमेक्स’मा सेयर किन्नेहरु फस्छन्ः अम्बिका पौडेल

वाणिज्य बैंकहरुको मूल्य नबढी सेयर बजारको वृद्धिमा ब्रेक लाग्न संभव छ ?