सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घट्यो

सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घट्यो thumbnail
Views

क्लिकमान्डु २०७८ असार १० गते ११:२१ मा प्रकाशित

काठमाडौं । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ ।

बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ७ सय रुपैयाँ कायम भएकोमा बिहीबार २ सय रुपैयाँले घटेर ९० हजार ५ सय रुपैयाँ कामय भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, बुधबार तेजावी सुनको मूल्य प्रतितोला ९० हजार २ सय रुपैयाँ कायम भएको थियो भने बिहीबार ९० हजार रुपैयाँ कायम भएको छ ।

साथै, बुधबार चाँदीको मूल्य प्रतितोला १२ सय ९५ रुपैयाँ कायम भएकोमा बिहीबार पनि सोही मूल्य कायम भएको छ ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस् Follow @clickmandu_com

हाम्रो सिफारिस

वाणिज्य बैंकहरुको संख्या यसरी १५/१६ वटामा झार्न सकिन्छ

यो बुलमा नेप्से ४२०० अंकसम्म पुग्नसक्छ, ‘क्लाइमेक्स’मा सेयर किन्नेहरु फस्छन्ः अम्बिका पौडेल

वाणिज्य बैंकहरुको मूल्य नबढी सेयर बजारको वृद्धिमा ब्रेक लाग्न संभव छ ?