यी हुन् मोटरसाइकलको लाइसेन्सको लिखित परीक्षामा सोधिन ५०० प्रश्नहरु (प्रश्नसहित)

यी हुन् मोटरसाइकलको लाइसेन्सको लिखित परीक्षामा सोधिन ५०० प्रश्नहरु (प्रश्नसहित) thumbnail
Views

यी हुन् मोटरसाइकलको लाइसेन्सको लिखित परीक्षामा सोधिन ५०० प्रश्नहरु (प्रश्नसहित)

चाणक्य पोष्ट

प्रकाशित : 12:59 pm, बिहीबार, असार १०, २०७८

काठमाडौं । यातायात व्यवस्था विभागले नयाँ व्यवस्था अनुसार सवारीसाधनको लाइसेन्स लिखित परीक्षाका लागि प्रश्नहरु सार्वजनिक गरेको छ ।

विभागले दुईपाँग्रे (मोटरसाइकल/स्कुटर/मोडेप र चारपाँग्रे (कार, जीप, डेलिभरी भ्यान) को लाइसेन्सको परीक्षमा सोधिने ५००/५०० वटा प्रश्नहरु सार्वजनिक गरेको हो ।

विभागका अनुसार यिनै सार्वजनिक गरिएका ५०० वटा प्रश्नहरु मध्येबाटै परीक्षमा २० वटा प्रश्नहरु सोधिने जनाएको छ । एउटा प्रश्नको ५ अङ्क दिइने र उत्तीर्ण हुनका लागि ७० अङ्क ल्याउनुपर्ने विभागले जनाएको छ ।

लिखित परीक्षा पास भएपछि मात्रै ट्रायल दिन पाइनेछ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चैत २० गते नयाँ व्यवस्थासहित सवारी चालक अनुमतीपत्र परीक्षा सञ्चालन कार्यीवधि निर्देशिका स्वीकृत गरेको थियो ।

जेठ १ गतेदेखि नै सो व्यवस्था लागू भए पनि कोरोना महामारीका कारण लाइसेन्स सम्बन्धी सेवा बन्द रहेकोले आगामी साउन १ गतेदेखि कार्यान्वयन गरिने विभागले जनाएको छ ।

नयाँ व्यवस्था कार्