दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम ७ अर्बमा सिमित

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम ७ अर्बमा सिमित thumbnail
Views

काठमाडौं,१० असार । साताको कारोबारको अन्तिमदिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेको छ । विहिबार नेप्से १६.९६ अंकले घटेर २८४३ विन्दुमा झरेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन २१९ कम्पनीको ७ अर्ब ३३ करोड ६० लाख ३ हजार ७३९ रुपैयाँ बराबरको १ करोड ३२ लाख १० हजार ३६९ कित्ता शेयर किनबेच भएका छन् ।

कारोबारमा आएका १३ समूह मध्ये २वटाको परिसूचकमा हरियाली छाएको छ । भने ११ वटाको परिसूचक घटेको छ ।

नेप्सेका अनुसार आज एक कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीमा अप्पर तामाकोशी हाइड्रोपावर कम्पनी रहेको । जसको शेयरमूल्य करिब १० प्रतिशतले बढेको छ ।

आज ङादी र नेपाल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताहरुले स