सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घट्यो

सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घट्यो thumbnail
View

क्लिकमान्डु २०७८ असार १६ गते ११:५७ मा प्रकाशित

काठमाडौं । बुधबार छापावाला सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको छ ।

मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ६ सय रुपैयाँ कायम भएकोमा बुधबार ६ सय रुपैयाँले घटेर ९० हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, मंगलबार तेजावी सुनको मूल्य प्रतितोला ९० हजार १ सय रुपैयाँ कामय भएकोमा बुधबार ८९ हजार ५ सय रुपैयाँ कायम भएको छ । साथै, मंगलबार चाँदीको मूल्य प्रतितोला १३ सय रुपैयाँ कायम भएकोमा बुधबार १० रुपैयाँ घटेर १२ सय ९० रुपैयाँ कायम भएको छ ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस् Follow @clickmandu_com

हाम्रो सिफारिस

२१ अर्ब ७४ करोड खर्चेर सप्तकोशीमा २८ सय ६० मिटर लामो पुल बन्ने

सँधै छुट दिन सम्भव छैन, ‘सिस्टम भोलाटाइल’ देख्न चाहँदैनौंः गभर्नर

धनीलाई नै धनी बनाउने बैंकिङलाई परिवर्तन गरौं: रामेश्वर खनाल