माछापुच्छ्रे बैंकले ३ अर्बको ऋणपत्र बिक्री गर्ने, वार्षिक ८.५ प्रतिशत ब्याज पाइने

View

काठमाडौं । माछापुच्छ्रे बैंकले ३ अर्ब रुपैयाँ बराबरको ‘८.५० प्रतिशत माछापुच्छ्रे डिबेन्चर २०८७’ नामक ऋणपत्र जारी गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएसँगै बैंकले सो मात्राको ऋणपत्र जारी गर्न लागेको हो ।

बैंकले अबको केही दिनमै एक हजार रुपैयाँ दरको ३० लाख थान ऋणपत्रको निष्काशन तथा बिक्री खुला गर्ने छ । जसमध्ये १२ लाख कित्ता सर्वसाधारणलाई र बाँकी रहेको १८ लाख कित्ता ऋणपत्र विभिन्न व्यक्ति तथा संघ संस्थालाई व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ ।

बैंकको यस ऋणपत्रको अवधि १० वर्षको रहेको छ । जसमा वार्षिक ८.५ प्रतिशतका दरले ब्याज भुक्तानी गरिने छ बैंकले जनाएको छ ।

उक्त ऋण