सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढ्यो

सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढ्यो thumbnail
View

क्लिकमान्डु २०७८ असार २० गते ११:२४ मा प्रकाशित

काठमाडौं । आइतबार छापावाला सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ ।

शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय रुपैयाँ कायम भएकोमा आइतबार २ सय रुपैयाँले बढेर ९१ हजार ५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ८ सय रुपैयाँ कामय भएकोमा आइतबार ९१ हजार रुपैयाँ कायम भएको छ । साथै, शुक्रबार चाँदीको मूल्य प्रतितोला १३ सय १० रुपैयाँ कायम भएकोमा १५ रुपैयाँले बढेर १३ सय २५ रुपैयाँ कायम भएको छ ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस् Follow @clickmandu_com

हाम्रो सिफारिस

१० वटा संस्थाले पाए राष्ट्र बैंकबाट मर्जरको स्वीकृति, असारभित्रै एकीकृत कारोबार

नियम उल्लंघन गर्ने आधा दर्जन वाणिज्य बैंक राष्ट्र बैंकको कारवाहीमा

२१ अर्ब ७४ करोड खर्चेर सप्तकोशीमा २८ सय ६० मिटर लामो पुल बन्ने