होण्डाको सिबी ३५० डिएलएक्स बाइक सबै बिक्री

View

काठमाडौं । होण्डाको सिबी ३५० डिएलएक्स बाइक सबै बिकी भएको छ । केही साता अघि सार्वजनिक भएको यस बाइक आइतबार सबै बिक्री भएको हो ।

होण्डाद्वारा निर्धारित यस बाइकको मूल्यका विषयमा केहि समीक्षा अवश्य भएता पनि यस बाइकमा भएको फिचर्स्ले बाइकरहरुको मन लोभ्याएकाे देखिएकाे छ ।

स्टक आउट भएसँगैं अब यस बाइक खरिद गर्न इच्छुक ग्राहकहरुले अगष्ट महिनासम्मका लागि कुर्नु पर्नेछ ।

आकर्षक रेट्रो लुक्स, ३५० सिसिको इन्जिन र मोर्डन फिचर्स्ले गर्दा यो बाइक सबै उमेरका बाइकरहरु माझ लोकप्रिय बन्न सफल भएको कम्पनीकाे दाबी गरेको छ ।

३००० आरपिएममा ३० एनएमटर्क र ५५०० आरपिएममा २१.०७ पिएसको अधिक्तम पावर उत्पादन गर्न सक्ने यस बाइकमा प्रतिस्पर्धी बाइकहरुमा उपलब्ध नभएका धेरै फिचरर्सहरु जस्तै रियल टाइम माइलेज, एभरेज माइलेज र डिस्ट्यान्स टू एम्प्टी सूचित गर्ने डिजिटल क्नसोल,