सेञ्चुरी बैंकका सीइओ तुलसीराम गौतमले दिए राजीनामा

सेञ्चुरी बैंकका सीइओ तुलसीराम गौतमले दिए राजीनामा thumbnail
Views

क्लिकमान्डु २०७८ असार २१ गते ११:३९ मा प्रकाशित

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतमले राजीनामा दिएका छन् ।

व्यक्तिगत कार्यव्यस्तताको कारण बैंकमा रही निरन्तर कार्य गर्न असमर्थ रहेको जनाउँदै गत असार २० गते ४ बजेतिर बैंक सञ्चालक समिति समक्ष प्रमुख कार्यकारी अधिकृत पदबाट राजीनामा पेश दिएका हुन् ।

राजीनामा पत्र सञ्चालक समितिको विचाराधिन अवस्थामा रहेको बैंकले जनाएको छ ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस् Follow @clickmandu_com

हाम्रो सिफारिस

१० वटा संस्थाले पाए राष्ट्र बैंकबाट मर्जरको स्वीकृति, असारभित्रै एकीकृत कारोबार

नियम उल्लंघन गर्ने आधा दर्जन वाणिज्य बैंक राष्ट्र बैंकको कारवाहीमा

२१ अर्ब ७४ करोड खर्चेर सप्तकोशीमा २८ सय ६० मिटर लामो पुल बन्ने