सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढ्यो

सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढ्यो thumbnail
Views

क्लिकमान्डु २०७८ असार २२ गते ११:२६ मा प्रकाशित

काठमाडौं । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ ।

सोमबार छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय रुपैयाँ कायम भएकोमा मंगलबार ३ सय रुपैयाँले बढेर ९१ हजार ८ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, सोमबार तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार रुपैयाँ कामय भएकोमा मंगलबार ९१ हजार ३ सय रुपैयाँ कायम भएको छ । साथै, मंगलबार चाँदीको मूल्य प्रतितोला १३ सय २५ रुपैयाँ कायम भएकोमा मंगलबार ५ रुपैयाँले बढेर १३ सय ३० रुपैयाँ कायम भएको छ ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस् Follow @clickmandu_com

हाम्रो सिफारिस

सामजिक सुरक्षा कोषविरुद्ध वित्तीय क्षेत्रका कर्मचारी आन्दोलनमा उत्रिएपछि प्रधानमन्त्रीले देखाए चासो

१० वटा संस्थाले पाए राष्ट्र बैंकबाट मर्जरको स्वीकृति, असारभित्रै एकीकृत कारोबार

नियम उल्लंघन गर्ने आधा दर्जन वाणिज्य बैंक राष्ट्र बैंकको कारवाहीमा