जर्मनीले हटायो नेपालसहित ५ देशका पर्यटकमाथि लगाएको प्रतिबन्ध

जर्मनीले हटायो नेपालसहित ५ देशका पर्यटकमाथि लगाएको प्रतिबन्ध thumbnail
View

जर्मनीले हटायो नेपालसहित ५ देशका पर्यटकमाथि लगाएको प्रतिबन्ध

चाणक्य पोष्ट

प्रकाशित : 2:21 pm, मंगलबार, असार २२, २०७८

काठमाडौं । जर्मनीले कोभिड–१९ का कारण बेलायती, पोर्चुगाली, रूसी, भारतीय र नेपाली पर्यटकलाई लगाएको यात्रा प्रतिबन्ध बुधबारदेखि हट्ने भएको छ ।

दुवै खोप लगाइसकेका र कोभिड–१९ सङ्क्रमण नरहेका पर्यटकहरूले जर्मनी पुगेपछि क्वारन्टीनमा समेत बस्नु नपर्ने बर्लिनले जनाएको छ । यद्यपि खोप नलगाएका व्यक्तिको सम्बन्धमा भने १० दिनसम्म क्वारन्टीनमा बस्नुपर्ने छ ।

। खोप नलगाएका व्यक्तिले पनि क्वारिन्टीनमा बसेको पाँचौँ दिनमा परीक्षण गर्दा कोभिड–१९ सङ्क्रमण नपाइएमा उनीहरूलाई स्वतन्त्र हिँडडुल गर्न दिइने पनि जर्मनीको प्रशासनले बताएको छ ।

बेलायत, पोर्चुगल, रूस, भारत र नेपाललाई हालसम्म कोभिडको ‘डेल्टा’ र ‘डेल्टा प्लस’ भाइरसको प्रकार फैलिएका कारण कोभिडको महामारीजन्य जोखिमयुक्त मुलुकका रूपमा वर्गीकरण गरिएको थियो ।

शुरुमा भारतमा पहिचान भएको कोभिडको ‘डेल्टा’ प्रजातीलाई विश्व स्वास्थ्य संगठनले अति जोखिम