सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढ्यो

सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढ्यो thumbnail
View

क्लिकमान्डु २०७८ असार २४ गते १२:०७ मा प्रकाशित

काठमाडौं । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेको छ ।

बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार २ सय रुपैयाँ कायम भएकोमा बिहीबार १ सय रुपैयाँले बढेर ९२ हजार ३ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, बुधबार तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ७ सय रुपैयाँ कामय भएकोमा बिहीबार ९१ हजार ८ सय रुपैयाँ कायम भएको छ । साथै, बुधबार चाँदीको मूल्य प्रतितोला १३ सय २० रुपैयाँ कायम भएकोमा बुधबार १० रुपैयाँले घटेर १३ सय १० रुपैयाँ कायम भएको छ ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस् Follow @clickmandu_com

हाम्रो सिफारिस