वास्तवमै धितोपत्र बोर्डले धेरै राम्रो काम गरेको रहेछ- सीइओ साउद

Views

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले नियामक निकाय धितोपत्र बोर्डले धेरै काम गरेको बताएका छन् । शुक्रबार चालु आर्थिक वर्षमा बोर्डले गरेको प्रगतिको समिक्षालाई मनन गर्दै सीईओ साउदले वास्तवमै बोर्डले धेरै राम्रो काम गरेको बताएका हुन् ।

साथै, उनले यस्ता कार्यक्रम समय समयमा गरिराख्न जरुरी रहेको पनि सुझाव दिएका छन् ।

‘वास्तवमा मैले पनि त्यति धेरै थाहा पाएको थिईंन, बोर्डको चालु आर्थिक वर्षको प्रगति सुनेपछि थाहा पाएँ की बोर्डले धेरै राम्रो काम गरेको रहेछ, यसमा असाध्यै खुसी लाग्यो, त्यसैले हामी सम्बन्ध निकाय कम्तिमा १५ वा एक महिनाको अवधिमा छलफल गर्ने वातावरण मिलाउन आवश्यक छ, किनभने