कालीगण्डकी डाइभर्सन परियोजना रोक्न अन्तरिम आदेश

कालीगण्डकी डाइभर्सन परियोजना रोक्न अन्तरिम आदेश thumbnail
View

क्लिकमान्डु २०७८ असार ३० गते १५:२६ मा प्रकाशित

काठमाडौं । निवर्तमान अर्थमन्त्री बिष्णु पौडेललले निकै महत्व दिएको कालीगण्डकी डाइभर्सन परियोजना रोक्न असबोृच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको इजलासले रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म कालीगण्डकी नदीको प्राकृतिक बहावलाई परिवर्तन गर्ने गरी कुनै काम नगर्न भन्दै अन्तरिम आदेश दिएको हो ।

वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्माले कालीगण्डकी डाइभर्सन परियोजनाले कालीगण्डकीको विपत्रतामा प्रभाव पार्ने भन्दै रिट दायर गरेका थिए ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस् Follow @clickmandu_com

हाम्रो सिफारिस

योगदानकर्ताले योगदान गरे वापत पाउने सुविधा भुक्तानी गर्न सामाजिक सुरक्षा कोषको अस्वीकार

एनबी बैंकमा रहेको बंगालीको ४०.९ प्रतिशत सेयर चौधरी ग्रुपले किनेर नविल बैंकसँग गाभ्ने

नेपाल टेलिकमको सर्भर ह्याकिङको प्रयास, कल डिटेल रेकर्डसम्म पुग्न सकेनन् ह्याकर