बिकास न्युज

साउन २५ गतेदेखि ३२ गतेसम्म खोप सप्ताह

काठमाडौं । सरकारले एक साता खोप सप्ताह मनाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही साउन २५ देखि ३२ गतेसम्म ‘खोप सप्ताह’ मनाउने भएको हो । संसदको शिक्षा तथा स्वास्थ्य समितिको बिहीबारको बैठकमा बोल्दै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले साउन २५ गतेदेखि खोप सप्ताह मनाउने तयारी भएको बताएका हुन । उनका अनुसार खोप…

थप पढ्नुहोस्

भरतपुर–भैरहवा उडान भर्दै बुद्ध एयर

चितवन । बुद्ध एयरले यही साउन ३१ देखि भरतपुर–भैरहवा उडान शुरुआत गर्ने भएको छ । कम्पनीका भरतपुर शाखा प्रबन्धक भक्तबहादुर बस्नेतले हप्तामा आइतबार, बुधबार र शुक्रबार दिउँसो १२ः५५ बजे तीन उडान गर्न लागेको जानकारी दिए । उनले भने, ‘पर्यटकीय नगरीसँग हवाई उडान जोड्नका लागि उडान शुरु गर्न लागिएको हो ।’ नारायणगढ–बुटवल सडक विस्तारका कारण यात्रुले…

थप पढ्नुहोस्

बजेटको रिस मौद्रिक नीतिमाथि

काठमाडौं । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दलले बजेटको रिस मौद्रिक नीतिमाथि फेरेका छन् । आर्थिक विषय र नीतिगत निरन्तरताको लागि राजनीतिक दलहरु संवेदनहिन बन्दा सरकारले लिने प्रमुख आर्थिक नीतिहरु बजेट र मौद्रिक नीति दुबै अन्योलमा परेका हुन् । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक गत जेठ ८ गते प्रतिनिधिसभा विघटन गरी कात्तिक २६…

थप पढ्नुहोस्

वीरगंजकाे १५३ फर्मलाई ४५ लाख जरिवाना, सबैभन्दा बढी लोगो चाेर्ने एसआर रेडिमेडलाई

वीरगंज । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जले बढी मूल्य राखेर सामान बिक्री गर्ने, अरुको ब्राण्ड चोरी गर्ने, पसलमा मूल्यसूची नराख्ने, खरिद बिल नदेखाउने, इजाजत नलिई पसल सञ्चालन गर्ने तथा अनुगमन कार्यमा सहयोग नगर्ने १५३ व्यापारिक फर्मलाई कारवाही गरी रु ४५ लाख ४३ हजार जरिवाना गरेको छ । कार्यालयले आर्थिक वर्ष २०७७ को साउन…

थप पढ्नुहोस्

ग्लोबल र सनराइज बैंकले २ करोड नतिर्दा हुने

काठमाडौं । ग्लोबल आइएमई बैंक र सनराइज बैंकको करिब २ करोड रुपैयाँ जोगिन सक्ने भएको छ । ग्लोबल आइएमई बैंकको एक करोड ५१ लाख १९ हजार र सनराइज बैंकको ४३ लाख ३४ हजार रुपैयाँ जोगिन सक्ने भएको हो । मंगलबार सर्वाेच्च अदालतले दिएको अन्तरिक आदेशका आधारमा यी दुबै बैंकलाई सामाजिक सुरक्षा कोषले मृतक कर्मचारीको आफन्तलाई…

थप पढ्नुहोस्

जापानले दिएकाे १६ लाख अस्ट्राजेनिका खोप आइतबारसम्म नेपाल आइपुग्ने

काठमाडाैं । जापान सरकारले नेपाल सरकारलाई उपलब्ध गराउने १६ लाख मात्रा खोपमध्येको पहिलो खेप आगामी शनिबार र दोस्रो खेप आइतबार राजधानी ल्याइने भएको छ । भोलि बिहीबार र पर्सी शुक्रबार जापानबाट ती खोप ढुवानी हुने यहाँस्थित जापानी राजदूतावासले आज साँझ एक विज्ञप्ति जारी गरी जनाएको छ । बाँकी खोप सम्बद्ध निकायहरूसँगको समन्वयमा यथाशक्य चाँडो नेपाल…

थप पढ्नुहोस्

सेजनद्धारा आर्थिक पत्रकारिता हाते किताब प्रकाशन, पुस्तक उपयोगी : अर्थमन्त्री शर्मा

अार्थिक पत्रकारिता पुस्ताक काठमाण्डौ । नेपाल आर्थिक पत्रकार समाज सेजनले आर्थिक पत्रकारिता सम्वन्धी हाते किताब प्रकाशित गरेको छ । नेपाल संघीयतामा गएपछि संघसँगै प्रदेश र स्थानीय तहसम्म आर्थिक क्षेत्रलाई पत्रकारिताको विधाको रुपमा विकास गर्ने उद्देश्यसहित सेजनले पुस्तक प्रकाशन गरेको हो । एक कार्यक्रमबीच बुधबार अर्थमन्त्री जनार्दन शर्माले पुस्तकको विमोचन गरे । आर्थिक क्षेत्रका सबैजसो विधा समेटर ल्याइएको…

थप पढ्नुहोस्

नारायणकाजीलाई रोक्न गोरखाका माओवादी प्रचण्ड निवासमा

गोरखा । नारायणकाजी श्रेष्ठ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डपछिको दोस्रो नेता हुन् । त्यति मात्र होइनन् उनी पार्टी प्रवक्तासमेत हुन् । पछिल्लो समय देउवा सरकारमा नारायणकाजी श्रेष्ठ मन्त्री बन्ने मेसोमा लागेका छन् । तर उनलाई रोक्न गोरखाका माओवादीहरु कस्सिएर लागिपरेका छन् । नारायणकाजीलाई मन्त्री बन्नबाट रोक्नको लागि गोरखाका माओवादीहरु प्रचण्ड निवासमा डेलिगेसन गएका छन् ।…

थप पढ्नुहोस्

अर्थ मन्त्रालयका सचिव मरासिनीले लिए शपथ

काठमाडौं । अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले आफ्नो पद तथा गोपनीयताको शपथ लिएका छन् । उनले सर्वोच्च अदालतका न्यायाधीश तेजबहादुर के.सी.समक्ष नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्यको रूपमा शपथ लिएका हुन् । २०७८ साउन २० गते सर्वोच्च अदालतमा आयोजित कार्यक्रममा न्यायाधीश के.सी.ले सचिव मरासिनीलाई शपथ ग्रहण गराएका हुन् । नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १४ मा अर्थ मन्त्रालयका…

थप पढ्नुहोस्

ग्लोबल आईएमई बैंकको थप ७ शाखा: अधिकांश काठमाडौं उपत्यकामा

काठमाडौं । ग्लोबल आइएमई बैंकले बुधबारदेखि सातवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । जसमध्ये काठमाडौं उपत्यकामा मात्रै ६ वटा रहेको छ । बैंकले काठमाडौंको सीतापाइला, बालाजु चोक र अशन, ललितपुरको धोबीघाट र भैंसेपाटी, भक्तपुरको गठ्ठाघर एवम् धादिङको धादिङबेसीस्थित बिचबजारमा गरी एकैसाथ सात नयाँ स्थानमा शाखा सञ्चालनमा ल्याएको हो । नयाँ शाखाहरु सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको…

थप पढ्नुहोस्