क्लिकमाण्डु

योजना आयोग अनुगमन र मूल्यांकनका काममा केन्द्रित, नीति निर्माणमा आफ्नो भूमिका खोज्दै प्रतिष्ठान thumbnail

योजना आयोग अनुगमन र मूल्यांकनका काममा केन्द्रित, नीति निर्माणमा आफ्नो भूमिका खोज्दै प्रतिष्ठान

काठमाडौं । सरकार परिवर्तनसँगै नयाँ नेतृत्व पाएको राष्ट्रिय योजना आयोगले आफ्ना काम नीति निर्माणमा भन्दा कार्यक्रम कार्यान्वयनमा केन्द्रित गर्न थालेको छ । सरकारको विकास योजना निर्माण तथा नीति तर्जुमा गर्ने उपल्लो निकायको रुपमा रहेको आयोगको नयाँ नेतृत्वयले अब अनुमन तथा मूल्यांकनको कामलाई पहिलो प्राथमिकतामा राखेर जाने भन्दै कर्मचारीलाई ‘ब्रिफिङ’समेत गरिसकेको छ । आयोगका एक उच्च…

थप पढ्नुहोस्
नेप्से परिसूचक १२ अंकले बढ्यो, जलविद्युतमा आकर्षण हुँदा ८ कम्पनीको सेयरमा पोजिटिभ सर्किट thumbnail

नेप्से परिसूचक १२ अंकले बढ्यो, जलविद्युतमा आकर्षण हुँदा ८ कम्पनीको सेयरमा पोजिटिभ सर्किट

काठमाडौं । बुधबार नेप्से परिसूचक १२.०५ अंकले वृद्धि भइ ३१२३.१५ अंकमा पुगेको छ । यो दिन २ करोड ८८ लाख १३ हजार ८३१ कित्ता सेयर १५ अर्ब ५९ करोड ५७ लाख ९४ हजार २७१ रुपैयाँमा कारोबार भएको छ । यो दिन १११ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १०१ वटा कम्पनीको सेयर मूल्य घटेको…

थप पढ्नुहोस्
भेरोसेलको खोपको दोस्रो मात्रा शुक्रबारदेखि thumbnail

भेरोसेलको खोपको दोस्रो मात्रा शुक्रबारदेखि

काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्धका खोपको दोस्रो मात्रा आगामी शुक्रबार (साउन २२ गते)देखि लगाउन शुरु गरिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलेको अध्यक्षतामा बसेको बैठकले कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा आगामी शुक्रबारदेखि लगाउने निर्णय गरेको हो । गत असार २९ गतेदेखि सञ्चालन भएको पहिलो मात्रा खोप लगाएका ५५ वर्षभन्दा…

थप पढ्नुहोस्
जीवन बीमा कम्पनीको बीमा शुल्क २७.१२% र निर्जीवनको २३% ले बढ्यो thumbnail

जीवन बीमा कम्पनीको बीमा शुल्क २७.१२% र निर्जीवनको २३% ले बढ्यो

Clickmandu प्रकाशित मिति : 20 July, 2021 काठमाडौं । गत आर्थिक वर्ष २०७७/ ७८ मा जीवन बीमा कम्पनीले २७.१२ तथा निर्जीवन बीमा कम्पनीले २२.७४ प्रतिशतले बीमा शुल्क आर्जन बढाएका छन् । बीमा समितिले उपलब्ध गराएको तथ्यांक अनुसार संचालनमा रहेका जीवन बीमा कम्पनीले गत आर्थिक वर्षमा १ खर्ब २० अर्ब ९५ करोड रुपैयाँ बीमा शुल्क आर्जन…

थप पढ्नुहोस्
जीडिपीको ५ प्रतिशत रकम राहत दिन चेम्बरको प्रधानमन्त्री समक्ष माग thumbnail

जीडिपीको ५ प्रतिशत रकम राहत दिन चेम्बरको प्रधानमन्त्री समक्ष माग

Clickmandu प्रकाशित मिति : 20 July, 2021 काठमाडौं । नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष श्री राजेन्द्र मल्लको नेतृत्वमा चेम्वरका पदाधिकारीहरु तथा सदस्यद्धारा प्रधानमन्त्री शेर वहादुर देउवा समक्ष भेटवार्ता गरेको छ । उक्त अवसरमा अध्यक्ष राजेन्द्र मल्लले गणतन्त्र नेपालको प्रधानमन्त्री पदमा नियुक्त भएकोमा नेपाल चेम्वर अफ कमर्सको तर्फबाट हार्दिक बधाई तथा मंगलमय शुभकामना व्यक्त गर्दै सफल…

थप पढ्नुहोस्
६ वर्षपछि आयल निगम पुनः घाटामा thumbnail

६ वर्षपछि आयल निगम पुनः घाटामा

Clickmandu प्रकाशित मिति : 20 July, 2021 काठमाडौं । सरकारको स्वामित्वमा रहेको नेपाल आयल निगम ६ वर्षपछि पुनः घाटामा गएको छ । आर्थिक वर्ष २०७१/७२ देखि निरन्तर नाफा गर्दै आएको निगम आव २०७७/७८ मा भने घाटामा गएको हो । आर्थिक वर्ष २०६६/६७ बाट निरन्तर घाटामा गएको निगमले २०७१/७२ देखि निरन्तर नाफा गर्दै आएको थियो ।…

थप पढ्नुहोस्
थप कर्जा दिन नसक्ने अवस्थामा आधा दर्जन बढी बैंक, कसको क्षमता कति ? thumbnail

थप कर्जा दिन नसक्ने अवस्थामा आधा दर्जन बढी बैंक, कसको क्षमता कति ?

Clickmandu प्रकाशित मिति : 20 July, 2021 काठमाडौं । आधा दर्जन बढी वाणिज्य बैंकहरु थप कर्जा प्रवाह गर्न नसक्ने अवस्थामा पुगेका छन् । सम्पत्ति तथा दायित्व व्यवस्थापनमा ध्यान नदिँदा कर्जा–स्रोत परिचालन अनुपात (सीसीडी रेसीयो) सीमा पुग्दा यी बैंकहरु थप कर्जा दिन नसक्ने अवस्थामा पुगेका हुन् । हाल निषेधाज्ञाको अवस्थामा बैंकहरुमा निक्षेप उल्लेख वृद्धि हुन सकेको…

थप पढ्नुहोस्
पूर्वाधार परियोजना राष्ट्रहितमै केन्द्रित गर्न विज्ञको जोड thumbnail

पूर्वाधार परियोजना राष्ट्रहितमै केन्द्रित गर्न विज्ञको जोड

Clickmandu प्रकाशित मिति : 20 July, 2021 काठमाडौं । पूर्वाधार क्षेत्रका विज्ञ र राजनीतिज्ञले पूर्वाधार परियोजनामा अनावश्यक राजनीति गर्न नहुने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले पोलिसी आन्ट्रपेन्योर्स इंक (पीइआई)सँगको सहकार्यमा आयोजना गरेको महाकाली, गण्डक र अरुणः ठूला पूर्वाधारमा घरेलु राजनीति र सार्वजनिक संवाद विषयक कार्यक्रममा उनीहरुले आर्थिक सम्वृद्धिका लागि ठूला पूर्वाधार…

थप पढ्नुहोस्
खड्का दम्पत्तिको निधनपछि टाइगर ब्रुअरीबाट ‘मार्सी’ब्राण्ड लिएर दुर्गा प्रसाई बाहिरिए thumbnail

खड्का दम्पत्तिको निधनपछि टाइगर ब्रुअरीबाट ‘मार्सी’ब्राण्ड लिएर दुर्गा प्रसाई बाहिरिए

Clickmandu प्रकाशित मिति : 20 July, 2021 काठमाडौं । टाइगर ब्रुअरीका संस्थापक तेजेन्द्र खड्काको निधनसँगै दुर्गा प्रसाई बाहिरिएका छन् । टाइगर ब्रुअरीका संस्थापक रहेका खड्का उनकी श्रीमतिको कोरोना भाइरसको कारण निधन भएको थियो । गतवर्ष असोजमा ५० प्रतिशत सेयर हिस्सा लिने सहमतिसँगै प्रसाई टाइगर ब्रुअरी प्रवेश गरेका थिए । रुपन्देहीमा उद्योग रहेको टाइगर ब्रुअरीले ‘टेन्सबर्ग’,‘लण्डन…

थप पढ्नुहोस्
नयाँ बजेट आए यी हुन् कटौतीमा पर्नसक्ने ओली सरकारका योजना र कार्यक्रम thumbnail

नयाँ बजेट आए यी हुन् कटौतीमा पर्नसक्ने ओली सरकारका योजना र कार्यक्रम

Clickmandu प्रकाशित मिति : 19 July, 2021 काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको सरकारले आइतबार संसदमा विश्वासको मत पाएसँगै नयाँ बजेट ल्याउने बाटो थप सहज भएको छ ।चालु आर्थिक वर्ष २०७८/७९ का लागि अघिल्लो सरकारले अध्यादेशमार्फत् ल्याएको बजेट यथास्थितीमा कार्यान्वयन गर्न नसकिने विषयमा अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिकरुपमै बोलिसकेका छन् । विश्वासको मत पाएसँगै नयाँ बजेट बनाएर…

थप पढ्नुहोस्