क्लाउड पत्रिका

१८ जना न्यायाधीशका लागि दरखास्त आह्वान,लिखित परीक्षा असोजमा thumbnail

१८ जना न्यायाधीशका लागि दरखास्त आह्वान,लिखित परीक्षा असोजमा

काठमाडौं, १९ साउन । न्याय सेवा आयोगले १८ जना न्यायाधीशका लागि दरखास्त आह्वान गरेको छ। न्याय सेवा परीक्षा महाशाखाले मंगलबार एक सूचना निकाल्दै आन्तरिक खुला, खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाबाट पदपूर्ति गर्न १८ जनाको लागि दरखास्त आह्वान गरेको हो । योग्यता पुगेका उम्मेदवारहरूले सूचना प्रकाशन भएको मितिले ३० दिनभित्र र दोब्बर दस्तुर तिरी थप…

थप पढ्नुहोस्
विदेशी मुद्रा विनिमय: यस्तो छ डलरदेखि रियालसम्मको भाउ thumbnail

विदेशी मुद्रा विनिमय: यस्तो छ डलरदेखि रियालसम्मको भाउ

काठमाडौं, १९ साउन । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ । नेपाल राष्ट्र बैंकले मंगलवारको लागि एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ६५ र बिक्रीदर ११९ रुपैयाँ २५ पैसा निर्धारण गरेको छ । त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ८ पैसा तोकिएको छ भने बिक्रीदर २८ रुपैयाँ २२ पैसा तोकिएको छ । एक…

थप पढ्नुहोस्
पूर्व कप्तान पारस खड्काले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास thumbnail

पूर्व कप्तान पारस खड्काले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

फाइलफोटो काठमाडौं, १९ साउन । राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । मंगलबार बिहान सामाजिक सञ्जालमार्फत सन्यास लिएको घोषणा गरेका हुन्। सञ्जाल फेसबुकमा खड्काले भनेका छन्, ‘सम्पूर्ण नेपाली क्रिकेटका समर्थक र सरोकारवालाप्रति कृतज्ञता व्यक्त गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट मैले सन्न्यास लिने निर्णय लिएको छु।’ अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिए पनि…

थप पढ्नुहोस्
‘संक्रमणदर घटे भदौ पहिलो सातादेखि सवारी लाइसेन्सको ट्रायल खुल्छ’ thumbnail

‘संक्रमणदर घटे भदौ पहिलो सातादेखि सवारी लाइसेन्सको ट्रायल खुल्छ’

काठमाडौं, १८ साउन । कोरोना संक्रमणदर घटे भदौ पहिलो साताबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स) का लागि ट्रायल खुलाउने यातायात व्यवस्था विभागले तयारी गरेको छ । विभागका महानिर्देशक नमराज घिमिरेका अनुसार कोभिड महामारी जोखिम कम हुँदै गए भदौको पहिलो सातादेखि ट्रायल खुलाउने तयारी भईरहेको छ । ‘कोरोनाको संक्रमण दर घट्दै गए भदौ पहलिो साताबाट सवारी…

थप पढ्नुहोस्
थप  ३१२५ जनामा कोरोना पुष्टी, २३ संक्रमितको निधन thumbnail

थप ३१२५ जनामा कोरोना पुष्टी, २३ संक्रमितको निधन

काठमाडौं, १८ साउन । पछिल्लो २४ घण्टामा देशभर ३१२५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १० हजार ६१३ पीसीआर परीक्षण गर्दा २२७९ र ३१९८ एन्टिजेन परीक्षणमा ८४६ जना गरी ३१२५ जनामा संक्रमण पुष्टी भएको हो । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ९९ हजार ६४९ पुगेको…

थप पढ्नुहोस्
आँखाको ज्योति कम हुने समस्या समाधानको लागि नियमित व्यायाम thumbnail

आँखाको ज्योति कम हुने समस्या समाधानको लागि नियमित व्यायाम

काठमाडौं । आँखाको ज्योति कम हुने समस्याको रोकथाम गर्न नियमित व्यायाम जरुरी रहेको वैज्ञानिकले बताएका छन् । भर्जिनिया विश्वविद्यालयको स्कुल अफ मेडिसिनका अन्वेषकले गरेको अध्ययनअनुसार दैनिक व्यायाम गर्दा आँखाको दृष्टि गुम्ने समस्यालाई विस्तार गर्न वा रोक्न सकिने पत्ता लागेको छ । व्यायामले आँखामा भएको रक्तनलीमा हुने हानिकारक वृद्धिलाई कम गर्नसक्ने मुसामा गरिएको प्रयोगशालामा परीक्षणले देखाएको…

थप पढ्नुहोस्
ग्लोबल आइएमई लघुवित्तको नाफा २८३.९ प्रतिशत बढ्यो thumbnail

ग्लोबल आइएमई लघुवित्तको नाफा २८३.९ प्रतिशत बढ्यो

काठमाडौं, १८ साउन । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार को खुद नाफा २८३.०८ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्ष ७६/७७ मा कम्पनीको खुद नाफा ५ करोड ९४ लाख रहेकोमा गत वर्ष खुद नाफा बढेर २२ करोड ७६ लाख…

थप पढ्नुहोस्
यी हुन् नेपाली बजारमा पाइने सस्ता मोटरसाइकल, मूल्य २ लाखभन्दा कम thumbnail

यी हुन् नेपाली बजारमा पाइने सस्ता मोटरसाइकल, मूल्य २ लाखभन्दा कम

काठमाडौं । मोटरसाइकल अहिले आममानिसको अत्यावशेक साधन बनिसकेको छ । बजारमा थुप्रै कम्पनीका मोटरसाइकल उपलब्ध छन् । तिनका विभिन्न मोडलहरू छन् र विभिन्न मूल्य क्षेत्र पनि । हाल नेपालमा अत्याधुनिक फिचर भएका, आकर्षक र युवावर्ग लक्षित मोटरलाइकलको मूल्य क्षेत्र हेर्ने हो भने करीब ४ लाखभन्दा माथि नै पर्छ । तर, मुख्य आकर्षणमा र बढी बिक्री…

थप पढ्नुहोस्
मनसुनी वायुको प्रभाव: यी प्रदेशमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना thumbnail

मनसुनी वायुको प्रभाव: यी प्रदेशमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना

काठमाडौं, १८ साउन । नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाकाले बिहान ६ बजे जारी गरेको सूचनानुसार मनसुनी वायुको प्रभावको कारण देशको विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भैरहेको छ। आज दिउँसो प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका एक-दुई स्थानमा…

थप पढ्नुहोस्
यूनियन लाइफको शेयर सोमबारदेखि कारोबारमा आउने, ओपनिङ रेञ्ज कति ? thumbnail

यूनियन लाइफको शेयर सोमबारदेखि कारोबारमा आउने, ओपनिङ रेञ्ज कति ?

काठमाडौं, १७ साउन । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर नेप्सेमा सूचिकृत भएको छ । यूनियन लाइफको १०० अंकित दरका कुल २ करोड १५ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । जसमा संस्थापकको १ करोड ५० लाख ५० हजार कित्ता र सर्वसाधारणको ६४ लाख ५० हजार कित्ता रहेको छ । यो कम्पनीलाई नेप्सेले यूएलआई…

थप पढ्नुहोस्