Tag Archives: अगुएरो

अगुएरोले अस्वीकार गरे बार्सिलोनामा १० नम्बर जर्सी लगाउने प्रस्ताव, कौटिन्होले लगाउलान ?

काठमाडौं, ३ भदौ । अर्जेन्टिनी स्ट्राइकर सर्जियो अगुएरोले राष्ट्रिय टोलीका सहकर्मी लियोनल मेस्सीको १० नम्बरको जर्सी लगाउन अस्वीकार गरेका छन् । मेस्सीले बार्सिलोना छोडेपछि अलपत्र अवस्थामा रहेको जर्सी लगाउन कप्तान जेरार्ड पिकेले गरेको प्रस्ताव अगुएरोले अस्वीकार गरेको स्पेनिस मिडिया मार्काले लेखेको छ । ला लिगाको म्याच डेमा हरेक टिमले खेलाडीका लागि १ देखि २५ नम्बरसम्मको…

थप पढ्नुहोस्