Tag Archives: अटो

अब ८ लाख रुपैयाँमै नेक्सन गाडी पाइने, एनएमबि र सिप्रदीबीच भयो सम्झौता

काठमाडौं । अब ८ लाख रुपैयाँ डाउन पेमेन्टमै बिद्युतीय गाडी नेक्सन पाइने भएको छ । जसको लागि एनएमबि बैंक र सिप्रदी ट्रेडिङ्ग प्रा.लि बीच समझदारी भएको छ । बैंकले बिद्युतीय गाडी नेक्सनको लागि बेस रेटमा शुन्य प्रतिशत प्रिमियम सहित कर्जा प्रवाह गर्ने गरी सिप्रदीसँग समझदारी गरेको हो । बैंकिङ्ग क्षेत्रमै उत्कृष्ट योजना अन्तर्गतको यो समझदारी…

थप पढ्नुहोस्

‘संक्रमणदर घटे भदौ पहिलो सातादेखि सवारी लाइसेन्सको ट्रायल खुल्छ’

काठमाडौं, १८ साउन । कोरोना संक्रमणदर घटे भदौ पहिलो साताबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स) का लागि ट्रायल खुलाउने यातायात व्यवस्था विभागले तयारी गरेको छ । विभागका महानिर्देशक नमराज घिमिरेका अनुसार कोभिड महामारी जोखिम कम हुँदै गए भदौको पहिलो सातादेखि ट्रायल खुलाउने तयारी भईरहेको छ । ‘कोरोनाको संक्रमण दर घट्दै गए भदौ पहलिो साताबाट सवारी…

थप पढ्नुहोस्

यी हुन् नेपाली बजारमा पाइने सस्ता मोटरसाइकल, मूल्य २ लाखभन्दा कम

काठमाडौं । मोटरसाइकल अहिले आममानिसको अत्यावशेक साधन बनिसकेको छ । बजारमा थुप्रै कम्पनीका मोटरसाइकल उपलब्ध छन् । तिनका विभिन्न मोडलहरू छन् र विभिन्न मूल्य क्षेत्र पनि । हाल नेपालमा अत्याधुनिक फिचर भएका, आकर्षक र युवावर्ग लक्षित मोटरलाइकलको मूल्य क्षेत्र हेर्ने हो भने करीब ४ लाखभन्दा माथि नै पर्छ । तर, मुख्य आकर्षणमा र बढी बिक्री…

थप पढ्नुहोस्

‘एसयुभी स्कोडा कुशाक’ स्थिर ब्याजदरमै किन्न पाइने, सुरुवाती मूल्य ४९ लाख ९० हजार (कुनको कति ?)

काठमाडौं । नेपालका लागि स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले स्कोडाको बहुप्रतिक्षित एसयुभी स्कोडा कुशाकको विक्री सुरु गरेको छ । सुरुवाती मूल्य ४९ लाख ९० हजार रुपैयाँ कायम गरिएको नयाँ कुशाकको टेस्ट ड्राइभ तथा बुकिङ अब देशभर रहेका स्कोडा सोरुमबाट गर्न सकिनेछ । एक्टिभ, एम्बिसन र स्टाइल गरी तीन भेरियन्टमा उपलब्ध कुशाकले वल्र्ड प्रिमियर भएदेखि नै…

थप पढ्नुहोस्

नेपालमा सुरू भयो रोयल इन्फिल्ड मेटोर ३५० को बिक्री, मूल्य ६ लाख

काठमाडौं, १३ साउन । रोयल इन्फिल्डको नयाँ भेरियन्ट मेटोर ३५० बिक्री नेपालमा सुरु भएको छ । विवेक अटोमोवाइलले विक्री सुरु गरेको मेटोर ३५० विभिन्न तीन भेरियन्टमा नेपाल आएको हो । रोयल इन्फिल्डको ‘मोटरसाइकल अफ दि इयर २०२१’ अवार्ड जित्न सफल मोडल मेटोर ३५०विभिन्न ७ कलर भेरियन्टमा उपलब्ध रहेको छ । यस्तो छ विशेषता मेटोर ३५०…

थप पढ्नुहोस्

बागमती प्रदेशमा दर्ता भएका २० लाख सवारी नवीकरण र राजश्व भुक्तानी अब अनलाइनबाटै

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा शुक्रबार हेटौँडामा आयोजित प्रदेशमा सवारी साधनको राजस्व अनलाइन भुक्तानी गर्ने सूचना प्रणालीको उद्घाटन गरेका छन् । उनले हेटौँडा निवासी सवारी धनी चिन्तामणि फुयाँलले राजस्वबापत पाँच हजार अनलाइनमार्फत भुक्तानी गर्ने प्रविधिलाई क्लिक गरी शुभारम्भ गरेका हुन । मुख्यमन्त्री पौडेलले आफ्नो कार्य सम्पादनमा पारदर्शी ल्याई जनतालाई…

थप पढ्नुहोस्

सवारी साधनको ब्लुबुक र लाइसेन्स नवीकरण अनलाइनबाटै गर्न सकिने

काठमाडौं, ८ साउन । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले शुक्रबारदेखि अनलाइनबाटै सवारीसाधनको ब्लुबुक नवीकरण गर्न सकिने व्यवस्था गरेको छ । बागमती प्रदेशभित्रका सवारीसाधनको ब्लुबुक नवीकरण गर्न र सवारीसाधनको कर तथा जरिवाना अनलाइनबाटै तिर्न सकिने व्यवस्था गरेको हो । प्रदेश राजधानी हेटौंडामा मुख्यमन्त्री डोरमणि पौडेलले बिहान ११ बजे अनलाइन प्रणालीमा आबद्ध सेवाहरुको परीक्षण एवं डेमो…

थप पढ्नुहोस्

ग्रेट वाल मोटर्सका ३ मोडल नेपाली बजारमा

काठमाडौं । ग्रेट वाल मोटर्स (जीडब्लुएम) नेपाली बजारमा तीन नयाँ मोडेलका गाडीहरुको साथमा प्रवेश गरेको छ । उच्च गुणस्तरयुक्त प्रविधि, उत्कृष्ट कार्य प्रदर्शन तथा आरामदायी सवारका लागि ग्रेट वाल मोटर्सका गाडीहरु पर्यायवाची नैं बनिसकेका छन् । नेपालको अटोमोटिभ डिलरशिप क्षेत्रमा विविध अनुभव बोकेको बिशाल ग्रुपको सहायक संस्था भी. जी. इम्पेक्स प्रा. लि. नेपालमा ग्रेट वाल…

थप पढ्नुहोस्

चोरीको २ वटा मोटरसाईकल सहित एक जना पक्राउ

काठमाडौं, ४ साउन । पेशेवर रूपमै मोटरसाईकल चोरी गर्ने १ जनालाई २ वटा मोटरसाईकल सहित महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियन्त्रणमा लिएको छ । सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले भक्तपुर, कौशलटारबाट बा ९५ प २३३ नम्वरको केटिएम डुक २०० सिसिको मोटरसाइकललाई विना साँचो डाईरेक्ट स्टार्ट गरी चलाई रहेको अवस्थामा कमलामाई नगरपालिका – ७, दोलखा घर…

थप पढ्नुहोस्

स्कोडा कुशकको शुरुवाती मूल्य ४९ लाख ९० हजार

Clickmandu प्रकाशित मिति : 18 July, 2021 काठमाडौं । नेपालका लागि स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले बहुप्रतिक्षित एसयुभी स्कोडा कुशकको मूल्य सार्वजनिक गरेको छ । एक्टिभ, एम्बिसन र स्टाइल गरी ३ ट्रिम र ५ भेरियन्टमा उपलब्ध हुने कुशकको शुरुवाती मूल्य ४९ लाख ९० हजार रुपैयाँदेखि ६५ लाख ९० हजार रुपैयाँसम्म तोकिएको छ । एमएडब्लुले नयाँ…

थप पढ्नुहोस्