Tag Archives: अदुवा खानुका फाइदा

औषधीय गुण भएको अदुवा खानुका यस्ता छन् अनेक फाइदा

काठमाडौं । जाडो मौसममा धेरै रुचाइने अधुवा नेपाली भान्सामा चियामा राखेर खानुका साथै तरकारीमा राखेर पनि खाईन्छ । साथै, अदुवा हालेर जाडोमा सुप खाँदा पनि निकै फाइदाजनक हुन्छ । भिटामिन सी, क्याल्सियम, फस्फोरस, आइरन, जिन्क, कपर रक्रोमियमजस्ता पोषक तत्वले भरिपुर्ण अदुवा हुन्छ । यस्ता छन् अदुवा खानुका अनेक फाइदा किटाणुसँग लड्छ अदुवामा किटाणु तथा भाइरससँग…

थप पढ्नुहोस्