Tag Archives: अफगानिस्तान

अफगानिस्तानः मिनी स्कर्टमा घुम्ने महिला बुर्खामा कैद, यसरी खोसियो अधिकार

काठमाडौं । तालिबानले अफगानिस्तानको राजधानी काबुल शहर कब्जा गर्ने बित्तिकै त्यहाँको अराजक स्थितिसँग सम्बन्धित तस्वीरहरु सामाजिक सञ्जालमा भाइरल हुन थाले । यसै क्रममा केही पुराना तस्वीरहरु पनि देखिए । तिनै मध्ये केही तस्विरमा महिलाहरु काबुलको सडकमा मिनी स्कर्ट लगाएर स्वतन्त्र रुपमा हिडीरहेका देखिएका थिए । माथिको उक्त तस्विर सन् १९७० को बताईएको छ । यो…

थप पढ्नुहोस्