Tag Archives: अमला

बहुगुणी अमला : यस्ता छन् अमला खानुका अनेक फाइदा

काठमाडौं । अमला अति स्वस्थकर फल हो । अमला खाँदा अमिलो र टर्रो भए पनि खाएको एकैछिनमा मुखमा मिठो स्वाद उत्पन्न हुन्छ । अमला एक बहुगुणकारी फल हो । अमलामा क्याल्सियम, प्रोटिन, भिटामिन, मिनरल्स लगायतका विभिन्न पोषक तत्वहरु पाइन्छ । यसले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउने काम गर्छ । अमलालाई यत्तिकै खानुका साथै अचार बनाएर,…

थप पढ्नुहोस्