Tag Archives: अर्जेन्टिनाको टोली

यस्तो छ विश्वकप छनोट खेल्ने अर्जेन्टिनाको टोली

काठमाडौं । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलको जारी छनोट खेल खेल्ने अर्जेन्टिनी टोली घोषणा भएका छ । दक्षिण अमेरिकी पावर हाउस अर्जेन्टिनाले ३ खेलका लागि टोली घोषणा गरेको हो । अर्जेन्टिनी राष्ट्रिय टिमका मुख्य प्रशिक्षक लियोनल स्कालोनीले ३० सदस्यीय टोली घोषणा गरेका हुन् । विश्वकप छनोटमा दक्षिण अमेरिकी महादेशका १० देशले…

थप पढ्नुहोस्