Tag Archives: अर्थतन्त्रमा कृषि तथा वनक्षेत्र

राष्ट्रिय जीडीपीमा कृषि तथा वनक्षेत्रको धेरै योगदान प्रदेश २ को, सबैभन्दा कममा बागमती

फाइलफोटो काठमाडौं, २६ भदौं । नेपालको अर्थतन्त्रमा कुन क्षेत्रले कति योगदान दिएको होला ? यसमा सबैको चासो हुनु स्वभाविक हो । यस विषयमा अध्ययन गर्ने सरकार मातहतकै संस्थाले कुन क्षेत्रको अर्थतन्त्रमा कति योगदान छ भनेर एक प्रतिवेदन सार्वजनिक गरेको छ । देशको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा निर्माण क्षेत्रको योगदान बढ्दै गएको छ। नियमित निर्माणका…

थप पढ्नुहोस्