Tag Archives: अर्थतन्त्र

‘अब बन्ने भौतिक संरचना अपाङ्गमैत्री हुन्छन्’- अर्थमन्त्री

काठमाडौं, २१ साउन । अब बन्ने नयाँ भौतिक संरचनाहरु अपाङ्गमैत्री हुने अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् । बिहीबार मन्त्रालयमा स्पाइनल कर्ड इन्ज्युरी नेटवर्क नेपालका प्रतिनिधिसँगको भेटघाटमा मन्त्री शर्माले सार्वजनिक संरचनाहरू अपाङ्गमैत्री बनाइने बताएका हुन् । नेटवर्कका प्रतिनिधिले सार्वजनिक स्थलहरू अपाङ्गमैत्री नभएको, तीन पाङ्ग्रे सवारी साधन आयातमा कर छुट, स्पाइनल इन्ज्युरीका कारण अपाङ्गता भएकाहरुको लागि आवश्यक…

थप पढ्नुहोस्

विदेशी मुद्रा विनिमय: यस्तो छ डलरदेखि रियालसम्मको भाउ

काठमाडौं, २१ साउन । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ । नेपाल राष्ट्र बैंकले विहीबारको लागि एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ४० र बिक्रीदर ११९ रुपैयाँ निर्धारण गरेको छ । त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ४ पैसा तोकिएको छ भने बिक्रीदर २८ रुपैयाँ १९ पैसा तोकिएको छ । एक कुवेती दिनारको…

थप पढ्नुहोस्

कोरोनाका बीच होटलमा शङ्कर ग्रुपको ८ अर्ब लगानी, नक्सालमा ५ तारे होटल धमाधम बन्दै

कोरोनाका बीच होटलमा शङ्कर ग्रुपको ८ अर्ब लगानी, नक्सालमा ५ तारे होटल धमाधम बन्दै चाणक्य पोष्ट प्रकाशित : 2:20 pm, बुधबार, साउन २०, २०७८ काठमाडौं । कोरोना महामारीबीच काठमाडौँको नक्सालमा ८ अर्ब लगानीमा पाँचतारे होटल निर्माण भइरहेको छ । नेपालको व्यावसायिक घरानाका रुपमा स्थापित हुँदै गएको शङ्कर समूहले जगदम्बा हस्पिटालिटी गुप्र प्रालिअन्तर्गत काठमाडौँ महानगरपालिका–१ स्थित…

थप पढ्नुहोस्

तराई-मधेशको मेरुदण्ड हुलाकी राजमार्ग निर्माण ६५ प्रतिशत पूरा, अब २ वर्षमा सम्पन्न हुने

तराई-मधेशको मेरुदण्ड हुलाकी राजमार्ग निर्माण ६५ प्रतिशत पूरा, अब २ वर्षमा सम्पन्न हुने चाणक्य पोष्ट प्रकाशित : 2:59 pm, मंगलबार, साउन १९, २०७८ काठमाडौं । तराई–मधेसको मेरुदण्ड मानिएको हुलाकी राजमार्ग विस्तारको काम ६५ प्रतिशत सम्पन्न भएको छ । तराई–मधेसका २१ जिल्ला जोड्ने बहुप्रतीक्षित राष्ट्रिय गौरवको हुलाकी राजमार्गको हालसम्म वित्तीय प्रगति ७० प्रतिशत पुगेको हुलाकी राजमार्ग…

थप पढ्नुहोस्

देशभर सुक्खा बन्दरगाह निर्माणमा फड्को, चोभारमा बन्यो अत्याधुनिक संरचना

देशभर सुक्खा बन्दरगाह निर्माणमा फड्को, चोभारमा बन्यो अत्याधुनिक संरचना चाणक्य पोष्ट प्रकाशित : 2:20 pm, मंगलबार, साउन १९, २०७८ काठमाडौं । मुलुकको अन्तर्राष्ट्रिय व्यापारलाई सहज बनाउने उद्देश्यका साथ सरकारले देशका विभिन्न ११ स्थानमा सुक्खा बन्दरगाह र एकीकृत जाँच चौकी निर्माण एवं सञ्चालनलाई तीव्रता दिएको छ । तीमध्ये केही संरचना निर्माण सम्पन्न भई सञ्चालनमा आएका छन्…

थप पढ्नुहोस्

विदेशी मुद्रा विनिमय: यस्तो छ डलरदेखि रियालसम्मको भाउ

काठमाडौं, १९ साउन । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ । नेपाल राष्ट्र बैंकले मंगलवारको लागि एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ६५ र बिक्रीदर ११९ रुपैयाँ २५ पैसा निर्धारण गरेको छ । त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ८ पैसा तोकिएको छ भने बिक्रीदर २८ रुपैयाँ २२ पैसा तोकिएको छ । एक…

थप पढ्नुहोस्

काठमाडौंमा मेट्रो रेल बनाउन रातो मछिन्द्रनाथ बाधक बन्ने, निर्माण नगर्न पत्र

काठमाडौंमा मेट्रो रेल बनाउन रातो मछिन्द्रनाथ बाधक बन्ने, निर्माण नगर्न पत्र गीता भुजेल प्रकाशित : 2:52 pm, आइतबार, साउन १७, २०७८ काठमाडौं । काठमाडौं उपत्यकामा बन्ने भनिएको मेट्रो रेल निर्माणमा रातो मछिन्द्रनाथ बाधक बन्ने देखिएको छ । ललितपुरको सातदोबाटोदेखि काठमाडौंको नारायणगोपाल चोकसम्म बनाइने भनिएको मेट्रो रेलले रातो मछिन्द्रनाथ रथ तान्न अवरोध गर्ने देखिएपछि रोकिने भएको…

थप पढ्नुहोस्

विदेशी मुद्रा विनिमय: यस्तो छ डलरदेखि रियालसम्मको भाउ

काठमाडौं, १७ साउन । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ । नेपाल राष्ट्र बैंकले आइतबारको लागि एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ७६ र बिक्रीदर ११९ रुपैयाँ ३६ पैसा निर्धारण गरेको छ । त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ १४ पैसा तोकिएको छ भने बिक्रीदर २८ रुपैयाँ २८ पैसा तोकिएको छ । एक…

थप पढ्नुहोस्

फास्ट ट्रयाकका लागि ललितपुरमा जग्गा अधिग्रहण तीव्र, जग्गाधनीले प्रतिआना कति पाउँछन् ?

फास्ट ट्रयाकका लागि ललितपुरमा जग्गा अधिग्रहण तीव्र, जग्गाधनीले प्रतिआना कति पाउँछन् ? चाणक्य पोष्ट प्रकाशित : 10:50 am, शनिबार, साउन १६, २०७८ काठमाडौं । नेपाल सेनाले निर्माण गरिरहेको काठमाडौं–तराई द्रुत मार्ग (फास्ट ट्रयाक) २०८०/८१ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । जस अन्तर्गत सेनाले सुरुङ तथा भिन्न प्रकारको पुल समेत निर्माण गर्ने तयारी रहेको छ…

थप पढ्नुहोस्

काठमाडौं-तराई मधेश द्रुतमार्गको भौतिक प्रगति १६ प्रतिशत, २५ अर्ब ३९ करोड खर्च

काठमाडौं, १५ साउन । नेपाली सेनाले राष्ट्रिय गौरवको काठमाडौं तराई द्रुतमार्ग (फास्ट ट्रयाक) को काम तोकिएको समयमा पूरा गर्ने लक्ष्यसाथ अघि बढाइएको जनाएको छ। शुक्रबार नेपाली सेनाले आयोजना गरेको पत्रकार सम्मेलनमा काठमाडौं–तराई मधेस द्रुतमार्ग सडक आयोजनाको आर्थिक वर्ष ०७७/७८ को वार्षिक कार्यप्रगति सार्वजनिक गरेको हो । आर्थिक वर्ष ०७७र७८ मा कुल विनियोजित रकमको ९७.३५ प्रतिशत…

थप पढ्नुहोस्