Tag Archives: अर्थनीति

थप ४ जिल्लाको मालपोत कार्यालयमा भू–अभिलेख सूचना व्यवस्थापन प्रणाली सञ्चालनमा

क्लिकमान्डु २०७८ असार १६ गते ११:१६ मा प्रकाशित काठमाडौं । भूमि व्यवस्थापन तथा अभिलेख विभागले थप ४ जिल्ला मालपोत कार्यलयमा भू–अभिलेख सूचना व्यवस्थापन प्रणाली सञ्चालनमा ल्याएको छ । विभागले आइतबारदेखि दैलेखको दुल्लु, बाजुर, अछाम र सोमबार तेह्रथुमको संक्रान्तिबजार मालपोत कार्यालयमा सो प्रणाली सञ्चालनमा ल्याएको हो । उक्त कार्यालहरूको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका…

थप पढ्नुहोस्