Tag Archives: आईफोन-१३

सार्वजनिक भयो आईफोन-१३, मूल्य कति ?

काठमाडौं । अमेरिकी कम्पनी एप्पलले मंगलबार आइफोनको पछिल्लो संस्करण आइफोन १३ सिरिजका फोनहरू सार्वजनिक गरेको छ । एप्पलले मंगलबार क्यालिफोर्नियामा आयोजित कार्यक्रमकाबीच आइफोन-१३ का विभिन्न सिरिजका फोनहरु सार्वजनिक गरेको हो । आईफोनका यी मोडलमा क्यामेरालाई अझ परिस्कृत बनाइएको कम्पनीको दाबी छ । यसमा ए १५ बायोनिक चिपको प्रयोग गरिएको छ । यस्ता छन् विशेषता आईफोन-१३…

थप पढ्नुहोस्