Tag Archives: आकाश अधिकारी

‘ओटीटीको विकल्प छैन, गुणस्तरीय डिजिटल सिनेमा चाहिएको छ’- आकाश अधिकारी

आकाश अधिकारी अध्यक्ष,चलचित्र निर्माता संघ/सभापति,फिल्म तथा मनोरञ्जन समिति उद्योग वाणिज्य महासंघ सफल निर्माता तथा निर्देशक एवम कलाकार आकाश अधिकारी अहिले चलचित्र निर्माता संघको अध्यक्षको नयाँ जिम्मेवारीमा छन् । कोभिड–१९ को महामारीले थला पारेको चलचित्र निर्माण तथा प्रदर्शन व्यवसायलाई उठाउन लागि परेका उनले चलचित्र क्षेत्रलाई राष्ट्रिय मान्यताप्राप्त उद्योगमा राख्ने सफलता पाइसकेका छन् । नेपाल उद्योग वाणिज्य…

थप पढ्नुहोस्