Tag Archives: आन्तरिक राजश्व विभाग

खरिदबिक्री खाता पेश गर्ने समय थप, भ्याट विवरण २५ गतेभित्रै बुझाउनु पर्ने

काठमाडौं, २५ भदौ । आन्तरिक राजश्व विभागले करदाताहरूका लागि खरिदबिक्री खाता पेश गर्ने समय थप गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै पछिल्ला समयमा विभागको अनलाइन पोर्टलमा समस्या आएका कारण २०७८ साउन महिनाको खरिदबिक्री खाता पेश गर्न नसक्नेहरूका लागि नयाँ व्यवस्था गरेको हो । नयाँ व्यवस्था अनुसार खरिद बिक्री खाता जेठ ३१ गतेसम्म बुझाउँदा…

थप पढ्नुहोस्