Tag Archives: इजरायल

इजरायल जाने श्रमिकको लिखित परीक्षा भदौ २८ मा

काठमाडौं, १५ भदौं । इजरायल जान दरखास्त दिएका श्रमिकको परीक्षा भदौ २८ गते हुने भएको छ । वैदेशिक रोजगार विभागले जनाए अनुसार काठमाडौँ उपत्यकाको विभिन्‍न परीक्षा केन्द्रहरूमा १ बजेदेखि अंग्रेजी भाषाको परीक्षा हुनेछ । वैदेशिक रोजगार विभागले मागेको दरखास्त अनुसार प्रक्रिया पूरा भएका आवेदकको भौतिक रुपमै लिखित परीक्षा हुनेछ। परीक्षा केन्द्र अनलाइनमार्फत जानकारी हुने र…

थप पढ्नुहोस्