Tag Archives: इलेक्ट्रोनिक्स

चीनले अनलाइन गेमलाई ‘इलेक्ट्रोनिक ड्रग्स’ भनेसंगै गेमिङ कम्पनीलाई अबौं डलरको घाटा

काठमाडौं । एक चिनियाँ सरकारी मिडिया आउटलेटले अनलाइन गेमको आलोचना गर्दै उनीहरुलाई ‘इलेक्ट्रोनिक ड्रग्स’ भन्दै एक रिपोर्ट सार्वजनिक गरेको छ । यस खबरले चीनमा ठूलो प्रभाव पारेको छ । यो रिपोर्ट सार्वजनिक भएसंगै चीनको दुई ठूला गेमिंग कम्पनी टेनसेन्ट र नेटकेशको शेयर दश प्रतिशतसम्म घट्यो । जसको कारण यी कम्पनीलाई अबौं डलरको घाटा लागेको छ…

थप पढ्नुहोस्

९१ प्रतिशत जनसंख्यामा इन्टरनेटको पहुँच, मोबाइल इन्टरनेटको हिस्सा ६५ प्रतिशत

काठमाडौं, १४ साउन । नेपालमा ९१ प्रतिशत जनसङ्ख्याको पहुँचमा इन्टरनेट सेवाको पहुँच पुुगेको पाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले जनसङ्ख्या प्रक्षेपण (२०११–२०३०) लाई आधार मानेर तयार पारिएको प्रतिवेदनमा प्राधिकरणले नेपालको कुल जनसंख्या २ करोड ९८ लाख ७६ हजार ५३१ लाई आधार बनाएको छ । प्राधिकरणको पछिल्लो तथ्याङ्कअनुसार जेठसम्म दुई करोड ७७ लाख ६ हजार ७११…

थप पढ्नुहोस्

यी हुन् युट्युवमा सबैभन्दा धेरै पटक हेरिएका ५ भिडियो, पहिलो कुन ?

काठमाडौं । हरेक दिन युट्युवमा हजारौं भिडियो अपलोड हुने गर्छ । यी मध्ये कतिपयले लोभलाग्दो तरिकारले भ्युज पाउछन् । नेपालमा पनि कतिपय गीत तथा भिडियोहरुले १० करोडभन्दा धेरै भ्युज पाउन थालिसकेका छन् । युट्युवमा भिडियो हेर्ने मानिसहरुको संख्या पछिल्ला दिन बढ्न थालेको छ । केही रम्रा र चाख लाग्दो भिडियो निर्माण गर्ने हो भने त्यो…

थप पढ्नुहोस्

वाइफाइको गति कम भयो ? यसरी बढाउनुहोस्

काठमाडौं । अक्सर मानिसहरूघर वा अफिसमा वाइफाइको गति कम भयो भनेर गुनासो गर्ने गर्छन् । यदि तपाईं पनि यस समस्याको सामना गर्दै हुनुहुन्छ भने यी उपाय तपाईंको लागि उपयुक्त हुनसक्छ । राउटर उपयुक्त स्थानमा राख्नुहोस् वाइफाइको गति राम्रो बनाउनको लागि वाइफाइको राउटर घरको त्यस्तो ठाउँमा राख्नुहोस् जसको रेञ्ज सबै ठाउँमा पुगोस् । राउटर भुईमा वा…

थप पढ्नुहोस्