Tag Archives: ईआरपी प्रणाली

आयल निगमको ईआरपी प्रणाली पूर्णरूपमा लागू, यस्ता छन् फाइदा

काठमाडौं, ४ साउन । नेपाल आयल निगमले इन्टरप्राइज रिसोर्स प्लानिङ (ईआरपी) प्रणाली पूर्णरूपमा लागू गरेको छ । म्यानुअल रुपमा रहेको कामलाई डिजिटलाइज गर्नका लागि निगमले वैशाख ३ गतेदेखि सो प्रणाली लागू गरेपनि पूर्णरूपमा भने आइतबार गतेदेखि लागू गरेको हो । निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेल र निगमका आपूर्ति तथा वितरण विभागका निर्देशक दिपक बरालले निगमको…

थप पढ्नुहोस्