Tag Archives: उपभोक्ता

किन कालोसूचिमा पर्यो शारदा अधिकारीको कम्पनी शैलुङ इन्टरप्राइजेज ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरबेटी ललितपुर खुमलटारका शारदा प्रसाद अधिकारीको कम्पनी शैलुङ इन्टरप्राइजेज २ वर्षका लागि कालोसूचिमा परेको छ । मंगलबारदेखि कालोसूचिमा राखिएको उक्त कम्पनीले आगामी २ वर्षसम्म सरकारी निकायले सार्वजनिक गरेको कुनै पनि बोलपत्र (ठेक्का) मा सहभागी हुन पाउँदैन । सडक, जलविद्युत परियोजना, खानेपानीजस्ता ठूला पूर्वाधारका काम अलपत्र छाडेको अयोग्य…

थप पढ्नुहोस्

यस वर्षको बाढी पहिरो : ३२ जिल्ला प्रत्यक्ष प्रभावित, ३३ जनाको मृत्यु ३० भन्दा बढी बेपत्ता

काठमाडौं । यस वर्षको बाढी, पहिरोबाट घरमा क्षति पुगेकालाई अस्थाई आवास निर्माणका लागि तत्कालै रकम पठाउने राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । शुक्रबार विकासन्युजसँग कुरा गर्दै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता विश्वप्रकाश अर्यालले यस वर्ष मनसुनबाट प्रभावित भएकाहरुका लागि अस्थाई आवास बनाउनको लागि तत्कालै रकम पठाउने व्यवस्था मिलाइएको…

थप पढ्नुहोस्

निषेधाज्ञाको विषयमा छलफल गर्न उपत्यकाका प्रमुख जिल्ला अधिकारीको बैठक बस्दै

काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लामा जारी निषेधाज्ञा एक साता थप हुने भएको छ । दोस्रो लहरको कोरोना संक्रमणलाई ध्यानमा राख्दै गत बैशाख १६ गतेदेखि जारी निषेधाज्ञा सोमबार रातीदेखि सकिदैँछ । निषेधाज्ञा थपको मोडालिटीमा छलफल गर्न आज अपरान्ह ४ बजे तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीको बैठक बस्दैछ । काठमाडौंका प्रमुख…

थप पढ्नुहोस्

दैनिक ३० केजी सुन बिक्री वितरण गर्ने व्यवस्था मिलाउन महासंघको माग

काठमाडौं । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले दैनिक ३० केजी सुन बिक्री वितरण गर्ने व्यवस्था मिलाउन माग गरेको छ । महासंघले हाल बिक्री वितरण भइरहेको सुनको परिमाणलाई बढाउने व्यवस्था मिलाउन नेपाल राष्ट्र बैंक समक्ष माग गरेको हो । महासंघका अनुसार हालसम्म दैनिक २० केजी सुन बिक्री वितरण हुँदै आएको थियाे । लामो समय पश्चात…

थप पढ्नुहोस्