Tag Archives: ऊर्जा

माथिल्लो तामाकोशीबाट बिजुली उत्पादन शुरु, भदौभरमा सबै युनिट सञ्चालन गर्ने लक्ष्य

काठमाडौं, २१ असार । बहुप्रतिक्षित ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट आजदेखि बिजुली उत्पादन शुरु गरिने भएको छ । सोमबार अपराह्न ४ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट राष्ट्रिय गौरवको आयोजना तामाकोशी आयोजना उद्घाटन गर्ने भएका हुन् । तामाकोशीको पहिलो युनिट (७६ मेगावाट) बाट सोमबार अपराह्न परीक्षणका रूपमा उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा जोड्ने योजना…

थप पढ्नुहोस्

दुई जलविद्युत् आयोजनाका लागि ९७ अर्ब बराबरको लगानी स्वीकृति

काठमाडौं, ८ असार । मंगलबार बसेको बोर्डको ४७ औँ बैठकले ९७ अर्ब बराबरको लगानी स्वीकृति गरेको छ । तमोर जलविद्युत् परियोजना र तल्लो मनाङ मर्स्याङ्दी जलविद्युत् परियोजनाका लागि लगानी स्वीकृत गरेको हो। तमोर २८५ मेगावाट क्षमताको परियोजना हो, जसको अनुमानित लागत रु ३३ अर्ब ४१ करोड ४० लाख रहेको छ भने तल्लो मनाङ मर्स्याङ्दी जलविद्युत्…

थप पढ्नुहोस्