Tag Archives: ऋषि पञ्चमी

ऋषि पञ्चमीका दिन किन खाइन्छ कर्कलोको तरकारी ?

काठमाडौं । भाद्रशुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी हिन्दु महिलाले सप्तऋषिको पूजा आराधना गरी मनाउँदै छन् । महिलाले बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३ सय ६५ दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्दछन् । ऋषि पञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले मुक्ति मिल्ने धार्मिक विश्वास…

थप पढ्नुहोस्