Tag Archives: एक किलोको पत्थरी

१७ वर्षीय युवकको शरीरमा एक किलोको पत्थरी !

काठमाडौं । १७ वर्षीय युवकको शरीरबाट नरिवल आकारको एक किलोको पत्थरी निकालिएको छ । भारतको मुम्बईमा डाक्टरहरूले शल्यक्रिया गरी कलकत्ताका वासिन्दा रुबेन शेखको मूत्रथैलीबाट एक किलोको पत्थरी निकालेका हुन् । रुबेनको मूत्रथैलीमा जन्मदेखि नै एक्सट्रफी एपिस्पेडियाज कम्प्लेक्स (इइसी) नामक रोग एक लाखमध्ये एक जनामा हुने हुँदा यो निकै दुर्लभ रोग मानिन्छ । यस्तो समस्या भएको…

थप पढ्नुहोस्