Tag Archives: एनएलजी इन्स्योरेन्स

सुनचाँदी व्यवसायी महासंघ र एनएलजी इन्स्योरेन्सवीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं, २० भदौ । नेपाल सुनचाँदी व्यवसायी महासंघ र एनएलजी इन्स्योरेन्सवीच आइतबार एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । दुई संस्थावीच सरल र सहजरुपमा इन्स्योरेन्सको कामगर्ने बिषयको समझदारीपत्रमा हस्ताक्षर भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्य र एनएलजी इन्स्योरेन्सका प्रमूख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तले सो समझदारीपत्रमा हस्ताक्षर गरे । महासंघका अध्यक्ष…

थप पढ्नुहोस्