Tag Archives: एनसेल र स्मार्टसेल

काठमाडौं उपत्यकामै गुणस्तरीय सेवा विस्तारमा टेलिकम सेवाप्रदायक असफल

काठमाडौं, ११ साउन । नेपालका ३ टेलिकम सेवा प्रदायक नेपाल टेलिकम, एनसेल र स्मार्टसेल मोबाइल सेवाको गुणस्तर मापदण्ड पुरा गर्न असफल भएका छन् । टेलिकम सेवा प्रदायकहरुको नियामक संस्था नेपाल दूरसञ्चार प्राधिकरणले गरेको परीक्षणमा काठमाडौं उपत्यकामै टेलिफोन सेवाप्रदायक कम्पनीहरूले गुणस्तरीय सेवा उपलब्ध गराउन नसकेको देखिएको हो । प्राधिकरणले गत चैत महिनादेखि जेठसम्म काठमाडौं, भक्तपुर र…

थप पढ्नुहोस्