Tag Archives: एमसीसी

एमसीसी अनुमोदन गरी कार्यान्वयनमा लैजान फातिमाको अर्थमन्त्रीलाई आग्रह

काठमाडौं, २६ भदौ । अर्थमन्त्री जनार्दन शर्मा र नेपाल भ्रमणमा रहेको अमेरिकी परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)को टोलीबीच भेट भएको छ । एमसीसी उपाध्यक्ष फातिमा सुमारको टोलीले शनिबार दिउँसो सिंहदरबारमा अर्थमन्त्री जनार्दन शर्मासँग भेट गरेको हो । भेटका क्रममा उपाध्यक्ष सुमारले एमसीसी सम्झौतालाई संसदबाट चाँडो अनुमोदन गरी कार्यान्वयनमा लैजान आग्रह गरेको मन्त्रालयले जनाएको छ। भेटमा…

थप पढ्नुहोस्

एमसीसी उपाध्यक्षसँग ओलीले भने ‘हामी त प्रतिपक्षी भइसक्यौँ, पास गर्ने-नगर्ने जिम्मा सरकारको’

काठमाडौं, २४ भदौ । चार दिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेकी अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फातिमा सुमार नेकपा एमाले अध्यक्ष केपी ओलीसँग भेटवार्ता गरेकी छन् । फातिमाले उच्चस्तरीय राजनीति भेटघाट एमाले अध्यक्ष ओलीबाट सुरु गरेकी हुन् । भेटवार्तामा ओलीले वर्तमान सरकार बहुमतमै रहेकाले एमसीसी अनुमोदन गर्ने वा नगर्ने बारे सरकार पहिले…

थप पढ्नुहोस्