Tag Archives: एम्बाप्पे

एम्बाप्पे पिएसजीमै बस्ने निश्चित

काठमाडौं । समर ट्रान्सफर विन्डोको अन्तिम दिन रियल मड्रिडले फ्रान्सेली स्टार किलियन एम्बाप्पेमाथि ‘बम्पर अफर’ गरेको थियो । तर उक्त प्रस्ताव पनि नकारेपछि एम्बाप्पे पेरिस सेन्ट जर्मेन (पिएसजी) मै बस्ने पक्का भएको छ । २०१८–१९ को सिजनदेखि पिएसजीका नियमित खेलाडी बन्दै आएका एम्बाप्पे अघिल्लो सिजनबाट नै स्पेनिस क्लब रियल मड्रिडसँग नजिकिएका थिए । सन् २०२२…

थप पढ्नुहोस्