Tag Archives: ओखर

यसकारण खाने कोरोना संक्रमितले ओखर

काठमाडौं । कोभिड लगायत अन्य सङ्क्रमण विरुद्ध लड्नका लागि शरीरको ‘इम्युनिटी’ अर्थात् प्रतिरक्षा प्रणालीलाई बलियो हुनुपर्छ । साथै सङ्क्रमणबाट निको भएपछि समेत पहिला जस्तो सामान्य अवस्थामा फर्कनका लागि महिनौँ लाग्न सक्छ । प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन र रिकभरीलाई छिटो बनाउनका लागि पौष्टिक आहारको सेवन गर्न महत्त्वपूर्ण हुन्छ । भारतीय खाद्य सुरक्षा र मानक प्राधिकरण ९एफएसएसएआई०…

थप पढ्नुहोस्