Tag Archives: ओलम्पिक गोल्ड मेडल

ओलम्पिक गोल्ड मेडलमा कति हुन्छ सुन ? कति पर्छ मूल्य ?

काठमाडौं । टोकियो ओलम्पिकको आज अन्तिम दिन खेलाडीहरु यतिबेला ओलम्पिक्समा आफ्नो नाम इतिहासमा लेखाउन र साथै आफूसँग एउटा भए पनि ओलम्पिक मेडल घर ल्याउन अन्तिम प्रतिस्पर्धा गरिरहेका छन् । चाहे त्यो गोल्ड, सिल्भर होस् या ब्रोन्ज, ओलम्पिक मेडल भन्नासाथ सबै खोलाडीका लागि यो अत्यन्तै अमूल्य सम्पदा मानिन्छ । ओलम्पिक मेडलका डिजाइन हरेकचोटी फरक बनाइएका हुन्छन्…

थप पढ्नुहोस्