Tag Archives: औषधि उत्पादन

औषधिमा आत्मनिर्भर हुन कानुन बाधक, आधा बढी भारतकै भर

फाइलफोटो काठमाडौं, २९ भदौ । औषधि उत्पादन सम्बन्धी विद्यमान नीति तथा कानुनमा परिमार्जन गरी अनुकूल वातावरण बन्न सकेमा देशलाई औषधिमा आत्मनिर्भर बनाउन सकिन्छ । नेपालमै औषधि उत्पादन गर्न सकिन्छ भन्ने सोचसम्म नभएको अवस्थामा आयातमुखी अवधारणा अनुसार ल्याइएको औषधि ऐन-२०३५ ले अहिले झण्डै ५० प्रतिशत हिस्सा स्वदेशी उद्योगका उत्पादनले ओगटकोे र कतिपय औषधि विदेशमा समेत निर्यात…

थप पढ्नुहोस्