Tag Archives: कथा

बैंकर ज्वाइ रोजौं कि, सेयर कारोवारी या बीमाकर्मी ?

नन्दले अमेरिका बस्ने आफनो भान्जाको लागि बैंकमा काम गर्ने मेरी छोरी सरुसँग विवाहको प्रस्ताव ल्याएकी थिइन् । आजै रातिसम्ममा निर्णय दिनु है भाउजू भन्ने उनको आग्रह थियो । उनी गएपछि म रातभरि निक्कै दोधारमा परें । के गरौं, कसो गरौं भन्ने भइरह्यो । फेरि मेरो छोरीले पनि त खुलेर मसँग कोही केटा मन पराएको छ…

थप पढ्नुहोस्